×
Lagani
Lagani Shiksha gif
महिला लघुवित्तले कसलाई शेयर रजिष्टार नियुक्त गर्यो ?



महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्टारको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाइ नियुक्त गरेको छ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दाखिल खारेज, नामसारी लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरू गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई शेयर रजिष्ट्रारको रूपमा नियुक्त गरिएको हो।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले केही समयअघि मात्र सर्बसाधारणको लागि धितोपत्र निस्कासन तथा बिक्रि गरेको थियो।लघुवित्तको सेयर नेप्सेमा सूचीकृत हुनभने अझै बाँकी छ । नेप्सेमा सुचिकृत भएपछी दोस्रो बजारमा कारोबार हुने छ।

Lagani Shiksha gif

pop 2 महिला लघुवित्तले कसलाई शेयर रजिष्टार नियुक्त गर्यो ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस