×
Lagani
Lagani Shiksha gif
एनसीसी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रि गर्दै



नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २५ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।एनसीसीले संस्थापक सेयर लिलामीमार्फत बिक्रि गर्न लागेको हो ।

आज बाट लिलामी मार्फत संस्थापक समूहको २५ लाख कित्ता सेयर बिक्री गर्न लागेकोे छ ।लिलामी राख्ने शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ निर्धारण गरिएको छ ।

यो शेयर संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म  तथा संस्थाहरुले बोलपत्र पेश गरेर खरिद गर्न सक्नेछन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस