CMF1 8.75 0.12 UPCL 193 0 NLIC 580 -7 CYCL 1600 80 AVYAN 749.7 -29.2 SHEL 148.1 1.1 LICN 1245 -12 VLUCL 455 -3 NTC 808 -6.8 SADBL 305 2 JFL 502.1 -11.9 CORBL 450 5.8 SAHAS 487 -5 NRN 491 -9 SABSL 798.8 -25.2 NSIF2 9.3 0.28 CITY 570.7 -7.3 KPCL 387 -2.1 C30MF 8.81 0 NESDO 1722.1 -52.9 PMLI 499.5 -0.5 RMF1 7.65 0.15 UPPER 162 -0.5 PHCL 287.9 -0.2 NLG 757 -6 GBIME 176 -1.9 TAMOR 362 -2 SMJC 345 -4.2 AHPC 160 -2 KSY 9.71 -0.29 GMFBS 1190 -30 MEN 520 9 KSBBL 368.6 4.6 PBD88 1030 0 GFCL 457 -6.9 ULBSL 1385 -52 MMF1 7.12 0 EDBL 366 -2 SPC 484 -16 CKHL 490 0
×
नबिल बैंकको ३० प्रतिशत लाभांस पारित, सञ्चालक समितिमा तीन चयन ।



क बर्गको बैंक नबिल बैंकको साधारण सभा बैठकवाट ३० प्रतिशत लाभांश पारित भएको छ

शुक्रबार बसेको बैंकको ३८ औं वार्षिक साधारण सभा संचालक समितिको बैठकले ३० प्रतिशत लाभांश पारित गरेको हो। बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत गरेको थियो।

यसैगरी, साधरण सभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिवलाई सञ्चालक समितिमा निर्वाचितसमेत गरेको छ।

नबिल बैंक आ.व. २०७८/०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस