×
Lagani
Lagani Shiksha gif
रिडी पावरको लाभांश विद्युत नियमन आयोगद्वारा स्वीकृत।



विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न स्वीकृति दिएको छ ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४०% बोनस सेयर र कर प्रयोजनका लागी २.१०% नगद लाभांश वितरण गर्न आयोगले गतवर्षको नाफाबाट स्वीकृति दिएको हो ।

Lagani Shiksha gif
sharehubapk रिडी पावरको लाभांश विद्युत नियमन आयोगद्वारा स्वीकृत।

अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट उक्त लाभांश स्वीकृत भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस