×
Lagani
Lagani Shiksha gif
रिलायन्स लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने



रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।

अघिल्लो बर्ष ५ दशमलभ २६३२ प्रतिसत लाभांश वितरण गरेको कम्पनीले यस बर्ष कुनै लाभांश वितरण नगर्ने घोसणा गरेको हो। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

Lagani Shiksha gif
sharehubapk रिलायन्स लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने

21th push reliance रिलायन्स लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस