×
Lagani
Lagani Shiksha gif
प्रचण्डले चितवनबाट गरे मतदान



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ बाट उम्मेदवार भए पनि उनको मतदाता नामावली चितवनमा थिए । अध्यक्ष प्रचण्डले चितवन ३ मा पर्ने भरतपुर महानगरपालिका १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।,

Lagani Shiksha gif
sharehubapk प्रचण्डले चितवनबाट गरे मतदान

उनी यसअघि चितवन ३ बाटै निर्वाचित भएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस