×
नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट



साताको दोश्रो कारोबार दिन आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनिको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले  वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ७सय ३७ दशमलभ ७० पुगेको छ ।

अघिल्लो कारोबारको दिन कम्पनीकोरू. २ हजार ४ सय ८८ दशमलभ  ९०  मा अन्तिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २८  हजार २ सय ७५  कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Screenshot 2022 04 18 120843 नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस