×
Lagani
Lagani Shiksha gif
रिलायन्स लाइफको नगद लाभांश दिने घोषणा



शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

मेरो माइक्रोफाइनान्सको बोनस सेयर घोषणारिलायन्स लाइफ इन्स्युरेन्सले अघिल्लो आर्थिक वर्ष (२०७६/०७७) को नाफाबाट नगद लाभांश दिने भएको छ ।कम्पनीको १८ असोजमा बसेको इन्स्युरेन्सको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षसम्मको नाफाबाट करसहित कुल पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Lagani Shiksha gif
sharehubapk रिलायन्स लाइफको नगद लाभांश दिने घोषणा

प्रस्तावित लाभांश नियामक बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस