साताको चौथो दिन समाचार तयार पर्दा सम्म नेप्से करिव २३ अंकले घटेको छ। आज कारोबार सुरु भए देखिनै नेप्से घट्न थालेको हो। ५१५ बाट कारोबार सुरु भएको निफ्राको शेयर बढीमा ५२० मा कारोबार भएको थियो भने कम्तिमा ५०६ मा कारोबार भएको थियो।
कारोबारको सुरुमा केहि अंकले घटेको घटेको निफ्राको शेयर मूल्य समाचार तयार पर्दा सम्म ३ अंकले बढेर पुन घट्न थालेको हो। आज सेल अर्डर कम भएको र बाइ अर्डर बढी भएको कारण मूल्य बढ्न थालेको थियो तर खरिद गर्नेले बिक्रि अर्डर भन्दा कम मुल्यमा अर्डर दिदा बिक्रि गर्नेले पनि उही मुल्यमा दिन थाले पछी मूल्य घट्दै गएको छ। आज निफ्राको शेयरमा २-३ मिनेटको अन्तरमा मूल्य तल माथि हुदा बेलुका सम्ममा
मूल्य घट्छ वा बढ्छ भन्ने अनुमान गर्न मुस्किल छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















