IHL 499 -1 ADBL 367 -11.1 SIKLES 707 -3 GRDBL 743 5 BGWT 934.9 -21.1 CHDC 1684 -35.9 ILBS 980 -21.5 MHL 725 3.5 RBCLPO 12300 88 RMF1 9.15 -0.1 OHL 925 -9 CKHL 632 -8 SGIC 641.2 -4.8 GBBLPO 205 0 MLBS 1532.3 -86.7 SMFBS 1505.2 6.2 NBF3 9.04 0.17 CHCL 568.9 -8.1 USHL 783.2 -13.7 TRH 1118 -5 H8020 10.2 -0.05 AVYAN 909 -6 NICLBSL 705.5 -7.5 FMDBL 758 -0.1 NRN 905 -8 SBID83 1098 8.7 GBBL 447 -6 NIL 912 8 BNHC 466.9 0.7 EBLD85 1105 5 SIGS3 9.45 0.09 MBJC 321 -8 NMFBS 1435 1 SPIL 853 -18 SPDL 310 5 NUBL 730 2.8 SNMAPO 190 0 SAEF 11.22 0.17 KBLD86 1115 0 NICA 452 -13
×
पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन



सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको खारेजको माग गर्दै प्रदर्शन भएको छ ।

काठमाडौंमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।  विद्यार्थीहरूले  सिलिन्डरमा  विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौँ ?, गरिब जनताको घरमा म कसरी बल्ने ?, मलाई बल्न देउ’, लेखिएको थियो ।

सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन जारी छ ।

student 10 पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन student 5 पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन student 6 पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन student 7 पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन student 8 पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन student 9 पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन student 4 पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन student 3 पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन student 2 पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन studen पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस