×
Lagani
Lagani Shiksha gif
स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच भुक्तानीसम्बन्धी सम्झौता



स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र हिमालयन बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।

यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई– एमबि प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरु मार्फत बस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ ।साथै बैंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा बित्तिय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच भुक्तानीसम्बन्धी सम्झौता

ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस