×
Lagani
Lagani Shiksha gif
एनसीसी बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?



नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk एनसीसी बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस