×
Nepse Bajar Messenger Channel
हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड



हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

बैंकको १३ असोजमा बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले कार्यभार सम्हालिसकेका छन् ।

यसअघि उनी बैंकको सञ्चालक पदमा रहेर जिम्मेवारी सम्हाल्दै आएका थिए ।

89931416d21c091eff3874fb14151f6a page 001 scaled हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड

कम्पनीले जारि गरेको पत्र

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस