×
जीवन विकास लघुवित्तले गर्यो ७३.६८ प्रतिशत लाभांश घोषणा , नगद र बोनस कति ?



जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

लघुवित्तको सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो। कम्पनीले  सेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हाल कायम चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशत अर्थात् ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश राष्ट्रबैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

संस्थाको सूचना हेर्नुहोस् :

6211c642e998b scaled जीवन विकास लघुवित्तले गर्यो ७३.६८ प्रतिशत लाभांश घोषणा , नगद र बोनस कति ?

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस