×
Lagani
Lagani Shiksha gif
नेप्से २६.१६ अंकले घट्यो, ४ अर्ब ३६ करोडको कारोबार



नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५३ कम्पनिका एक करोड ४० हजार १६४ कित्ता शेयर ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्से २६.१६ अंकले घट्यो, ४ अर्ब ३६ करोडको कारोबार

आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बुन्गल हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३४ करोड १६ लाख बराबर कारोबार भएको छ भने सोपान फार्माको १८ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस