×
Lagani
Lagani Shiksha gif
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड हुदै , तपाइलाई पर्ने सम्भावना कति ?



एपोलो हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड यही शुक्रबार, बैशाख ११ गते हुने भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बाँडफाँड प्रक्रियालाई अन्तिम रूप दिने तयारी गरिरहेको छ।

यस आईपीओमा लगानीकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ। अन्तिम दिनसम्ममा कुल मागभन्दा ४१.९५ गुणा बढी आवेदन परेको छ। नेपाल धितोपत्र विष्लेषण केन्द्र (CDSC) का अनुसार, कुल २८ लाख ७५ हजार ३७२ जना आवेदकले यस आईपीओमा आवेदन दिएका छन्। यसअनुसार, कम्पनीको कुल ७ लाख ८० हजार २०० कित्ता शेयरका लागि करिब ३ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको आवेदन प्राप्त भएको छ।

Lagani Shiksha gif
sharehubapk एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड हुदै , तपाइलाई पर्ने सम्भावना कति ?

आईपीओमा अत्यधिक आवेदन परेका कारण, सेयर बाँडफाँड गोलाप्रथाबाट गरिनेछ। १० कित्ताका दरले सेयर वितरण गर्दा करिब ७८ हजार आवेदकले मात्रै सेयर पाउनेछन्, जबकि २८ लाखभन्दा बढी आवेदकको हात खाली हुने सम्भावना छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस