×
Lagani
Lagani Shiksha gif
एनपीएल तेस्रो सिजनको अक्सन असार २२ गते हुने



नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन असार २२ गते हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार तेस्रो सिजनको अक्सन असार २२ अर्थात जुलाई ६ मा हुने भएको हो ।

Lagani Shiksha gif
sharehubapk एनपीएल तेस्रो सिजनको अक्सन असार २२ गते हुने

यसअघि एनपीएलका सबै आठ फ्रेन्चाइजीले आगामी सिजनका लागि खेलाडी रिटेन र रिलिज गरेका थिए । जस अनुसार मधेश प्रदेशले मार्की खेलाडी आसिफ सेखलाई रिलिज गरेको छ भने अन्य सबै टिमले मार्की खेलाडीलाई रिटेन गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस