USHL 783.2 -13.7 HRL 861 -4 SBID83 1098 8.7 PBD88 1102.1 2.1 KBSH 2386 -9 LBLD86 1081 -0.2 RIDI 235 0 SGIC 641.2 -4.8 NICFC 8.97 -0.33 IHL 499 -1 NUBL 730 2.8 API 289.5 2.5 MHCL 410 -7 HPPL 316.3 -3.6 NLIC 814 -13.4 DOLTI 538 10 UPCL 262.2 -2.7 CITY 805 -17 AKPL 248.5 -2.5 SMHL 613.1 -4 EBLD85 1105 5 GLH 244 -2 NMB50 10.3 0.05 MPFL 751 5 HEI 648 -10 RBCL 17071 -109 NICSF 9.5 0.25 TVCL 461 1 SAEF 11.22 0.17 GIBF1 9.69 0.1 NMBMF 695 -10 MLBBL 1635 15 KPCL 493 -0.8 LSL 253.5 -5.5 JBLB 1534 -3 NBLD85 1025 0 BNHC 466.9 0.7 JFL 655 6 PBD84 1065 1.7 CHL 353 0.4
×
एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा आज बस्दै



काठमाडौ, चैत्र ११ । एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा आज बस्दै छ । सभामा बैंकले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । जसअनुसार सेयरधनीहरुको हात यसवर्ष खाली हुने भएको छ । यसअघि नै बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ । साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । 

त्यस्तै, अन्य बैंक–वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले बिहीबार फागुन २९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस