CHCL 568.9 -8.1 MND84/85 1030 2 SBLD84 1040 19.3 BGWT 934.9 -21.1 NBLD87 1020 -8 NBL 292.2 1.2 BHDC 583 5.4 DDBL 916.2 3.1 SNMAPO 190 0 GBILD86/87 1030 4 SLBSL 1398.4 21.4 MLBBL 1635 15 PRVU 248 -10 NIMB 241.9 -9.1 SJCL 326 -3.7 SALICO 747 -9.1 SHIVM 599 -8 CBBL 980 1 HDL 1423.1 49.1 NMBMF 695 -10 GBLBS 738 -10 JFL 655 6 NLIC 814 -13.4 MCHL 488.3 -3.7 NIFRA 280 -5 RMF1 9.15 -0.1 RMF2 9.21 -0.13 MFLD85 1050 -20 RNLI 495.5 1.5 MKHL 493 -6 NADEP 1030 -55 BHPL 655.1 -12.7 LVF2 9 0 GMFBS 1512.1 -16.9 KDL 1059 16 SGHC 393.6 0.1 SIGS3 9.45 0.09 NESDO 2229 -18 EBLD85 1105 5 HURJA 220 -4.6
×
कक्षा १२ को नतिजा सार्बजनिक



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुतिर्ण भएका छन् । आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्बजनिक गर्ने निर्णय गरेको हो । नतिजा सार्बजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केहि समय लाग्ने बोर्डले जनाएको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस