CORBL 507.5 -5.5 KRBL 436 -5.6 SMB 1674.9 4.9 SAGF 8.96 -0.34 LUK 8.41 -0.1 TVCL 460.1 -8.4 GMFBS 1315 -24.9 PBD88 1045 0 SFEF 7.89 0 GILB 1519 -86 LLBS 1190 -19 KBSH 1545 -158 SBID89 996.1 -18.8 SSHL 178 -6.7 RLFL 405 0 NLG 758.9 -0.1 NBLD85 990 -5.4 RNLI 423.1 -3.2 NBF3 7.52 0.11 TAMOR 395 -4 RSDC 662 -10.2 GBBL 358 -1 NICA 401.1 -2.9 API 169 -2.5 DDBL 792 -11 KLBSLP 545 0 MLBBL 1394 -5.8 MBJC 297.1 -4 KSBBL 366.8 -3.2 UAIL 559 -3.5 NIMBD90 1060 0 NIBSF2 7.85 0.08 SPDL 258.9 8.9 SFMF 10 0 SONA 443.8 -2.2 HURJA 296 -2.1 BBC 3918 -50 ICFCD83 1225 0 MFIL 520 0 NICGF2 8.26 0
×
विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप।



क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् ।

अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ । क्यानका अनुसार सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । क्यानले यस अघि नै सन्दीपलाई नेपालको १५ खेलाडीको सूचीमा समावेश गरको थियो ।

नेपालले बुधबार श्रीलंकासँग अमेरिकामा खेल्दै छ भने त्यस पछि जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजमा खेल्दै छ ।

यस अघि नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस