AKJCL 209 -3 SIFC 628 10 SLBBL 958.9 -4.2 NIMBPO 176.9 -1.1 VLUCL 588 -1.9 NMBD87/88 1027 -3 VLBS 902.5 -7.5 UMRH 475 -1.9 SWBBL 1065 2.1 NWCL 975 -13.9 HBL 260 -13 MFLD85 1050 -20 RIDI 235 0 SFMF 10.2 -0.2 SMHL 613.1 -4 NICA 452 -13 SPHL 666.9 16.9 NMLBBL 769 -11 LLBS 1050 5 LBBL 475 -4.8 BHPL 655.1 -12.7 GBLBS 738 -10 MFIL 768 48 SBL 345 -8.1 NBF2 9.15 -0.05 ILBS 980 -21.5 NICLBSL 705.5 -7.5 CHDC 1684 -35.9 SJCL 326 -3.7 MAKAR 500 6 SMATA 875 -16 UPPER 214.2 -1.8 SFEF 9.29 0.22 AHPC 267 -0.6 SAPDBL 569.6 -7.4 MKJC 467.9 -1 EBLD85 1105 5 SBID83 1098 8.7 KSBBLD87 1093.4 18.4 SAGF 9.31 0.01
×
विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप।



क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् ।

अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ । क्यानका अनुसार सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । क्यानले यस अघि नै सन्दीपलाई नेपालको १५ खेलाडीको सूचीमा समावेश गरको थियो ।

नेपालले बुधबार श्रीलंकासँग अमेरिकामा खेल्दै छ भने त्यस पछि जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजमा खेल्दै छ ।

यस अघि नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस