


काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो । इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो।
क्रिकेटर लामिछानेले आफूलाई दोषी ठहर गरेकामा पुनरावेदनमा जाने भएका छन्।
प्रतिक्रिया
Kanun Lai schayaunu ra prastikaran garnu jaruri Dekhinchha Ani kunai pachha posan ta bhayeko chhaina bhanne prashna chha?