NBBD2085 1100 0 HLBSL 1010 -10 SIGS3 9.45 0.09 LBLD86 1081 -0.2 ACLBSL 1035 0 GRDBL 743 5 AKJCL 209 -3 NICA 452 -13 NIL 912 8 KBLD89 1156 1 GVL 538.5 -22 PROFL 655 7 SFCL 704.1 63.6 SBI 482.9 -6 C30MF 9.74 0 SAEF 11.22 0.17 SPHL 666.9 16.9 GBIME 256.1 -4.4 SINDU 667 -6 CHDC 1684 -35.9 MEHL 380.1 -19.9 BNHC 466.9 0.7 ILI 483.5 -2.5 SBLD89 1200 16.1 OHL 925 -9 NLIC 814 -13.4 SONA 473.2 -7.8 CITY 805 -17 RSDC 735 0 MKHC 339 -1 UNHPL 266 0 ILBS 980 -21.5 NMFBS 1435 1 BHL 440 -13 LLBS 1050 5 NICGF 10.56 -0.28 H8020 10.2 -0.05 RNLI 495.5 1.5 SPDL 310 5 NADEP 1030 -55
×
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर



जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषि ठहर गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशीरराज ढकालको एकल इजलासले बलात्कार आरोपमा सन्दीपलाई दोषी ठहर गरेको हो । अदालतले गौशाला २६ नाबालिक नरहेको ठहर गर्दै सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउदै बलात्कार गरेको ठहर गरेको छ । अब सन्दीपलाई दिने सजाय पुस २५ गते निर्धारण हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला गरेको छ । जस अनुसार बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ ।

Screenshot 2023 12 29 191553 1 बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Dambaru Prasad Niraula
Guest
Dambaru Prasad Niraula
December 30, 2023 8:19 pm

सहमति ले गरेको तर पछि उनले मुद्दा हालेको अनि फसाउन मिल्छ र? देसको तारा लाइ किन फसाउन खोजेको???



ताजा समाचार

लोकप्रिय
सिफारिस