SIKLES 707 -3 CIZBD90 1081 1 NBL 292.2 1.2 UNL 48870 -930 HURJA 220 -4.6 GBLBS 738 -10 PSF 9.51 -0.09 NMB50 10.3 0.05 NMBD87/88 1027 -3 AKJCL 209 -3 MEHL 380.1 -19.9 DOLTI 538 10 NMFBS 1435 1 BNT 14350 -50 MEN 631.1 -3.9 H8020 10.2 -0.05 ULBSL 3199 37 GHL 218.5 -1.1 SFCL 704.1 63.6 WNLB 2650 -80 RURU 740 -9.8 RHPL 364 -5.2 MANDU 885 -14 HBL 260 -13 MSHL 938 3 OHL 925 -9 RMF2 9.21 -0.13 ILBS 980 -21.5 HRL 861 -4 SHPC 525 -3.9 CLI 634 -4.9 NMBMF 695 -10 PMLI 562 1 LEC 276.8 -6 SNMAPO 190 0 BGWT 934.9 -21.1 MHNL 265.5 -0.5 NLO 242.1 0 NSIF2 10.52 0.02 NMLBBL 769 -11
×
त्रिकोणात्मक टी–२० शृंखलाका लागि नेपाली टोलीको घोषणा , सन्दीप नखेल्ने।



त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विवेक यादव, ललितनारायण राजवंशी र अविनाश बोहरा छन् ।

तर, अदालतमा आफूविरुद्धको विचाराधीन मुद्दाको सुनुवाइमा ढिलाई गरिएको भन्दै सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका कारण समावेश गरिएको छैन ।

विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा यूएई र हङकङ छन् । प्रतियोगिता बुधबारदेखि सुरु हुँदै छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस