MCHL 488.3 -3.7 PROFL 655 7 MND84/85 1030 2 GLBSL 1600.4 -29.6 CFCL 647 27.1 HEIP 381.8 20.8 USHL 783.2 -13.7 RIDI 235 0 KRBL 613 0 AKPL 248.5 -2.5 HPPL 316.3 -3.6 GFCL 1051.1 6 OHL 925 -9 PRSF 9.54 -0.11 SAGF 9.31 0.01 DDBL 916.2 3.1 SICL 832 0 GBBL 447 -6 SARBTM 765 -5 SBID83 1098 8.7 CORBL 958.8 -10.2 ULHC 390 -7.9 SKBBL 934 -3 ALBSL 1040 -4 NRM 426.1 -4.9 SPIL 853 -18 BPCL 449 -7 RBCL 17071 -109 SALICO 747 -9.1 NABBC 631 -12 SGHC 393.6 0.1 NIL 912 8 ALICL 714.5 -1.2 NLIC 814 -13.4 JBLB 1534 -3 RHPL 364 -5.2 NIMB 241.9 -9.1 EDBL 645 -1.9 SDBD87 1035 4 ANLB 4453.1 47
×
त्रिकोणात्मक टी–२० शृंखलाका लागि नेपाली टोलीको घोषणा , सन्दीप नखेल्ने।



त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विवेक यादव, ललितनारायण राजवंशी र अविनाश बोहरा छन् ।

तर, अदालतमा आफूविरुद्धको विचाराधीन मुद्दाको सुनुवाइमा ढिलाई गरिएको भन्दै सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका कारण समावेश गरिएको छैन ।

विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा यूएई र हङकङ छन् । प्रतियोगिता बुधबारदेखि सुरु हुँदै छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
    सिफारिस