LBBLD89 1208.5 23.5 NIL 912 8 SIKLES 707 -3 SGHC 393.6 0.1 SCB 691.1 3.6 UHEWA 476 -11 TAMOR 482.9 -2.1 MBJC 321 -8 FMDBL 758 -0.1 UPPER 214.2 -1.8 JBBL 351 -3.1 NMFBS 1435 1 RBCL 17071 -109 CHCL 568.9 -8.1 NMBD87/88 1027 -3 KBLD89 1156 1 GBLBS 738 -10 SBID83 1098 8.7 HDL 1423.1 49.1 HIDCL 270.7 -4.1 CZBIL 242 -10 PROFL 655 7 AKJCL 209 -3 EBL 605 5 GIBF1 9.69 0.1 MEL 292 2 UNHPL 266 0 PCBL 292 -2 ICFC 823.9 74.9 NICSF 9.5 0.25 RHPL 364 -5.2 KSY 9.22 -0.19 UNL 48870 -930 MCHL 488.3 -3.7 BHDC 583 5.4 GFCL 1051.1 6 NMB50 10.3 0.05 NADEP 1030 -55 GMFIL 623 1 MBLD2085 1085 6.5
×
स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभारग्रहण



स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभारग्रहण गरेका छन् ।

मंगलबार भएको मन्त्री परिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् । राष्ट्रपति निवासमा सपथग्रहणपछि उनीहरू पदभारग्रहणका लागि मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस