RNLI 495.5 1.5 NABBC 631 -12 NRN 905 -8 EBL 605 5 CHDC 1684 -35.9 KDBY 9.21 -0.23 MERO 760 0.5 MHCL 410 -7 BFC 625 9.1 MLBL 398 -6.9 KBLD89 1156 1 KEF 9 0.28 SFCL 704.1 63.6 RBCLPO 12300 88 SRBLD83 1065 -10 LICN 1995.9 -27.1 MSLB 1564 -70 DDBL 916.2 3.1 GLBSL 1600.4 -29.6 MNBBL 395.8 -0.8 NMFBS 1435 1 GBIME 256.1 -4.4 SICL 832 0 USHL 783.2 -13.7 SMATA 875 -16 CYCL 1540 -7 AKJCL 209 -3 MDB 630 -3.8 NMB50 10.3 0.05 MHNL 265.5 -0.5 AHPC 267 -0.6 NSIF2 10.52 0.02 GBLBS 738 -10 SMB 1809 4 NFS 1350 -43 ULBSL 3199 37 FMDBL 758 -0.1 SPDL 310 5 RLFL 625 6.9 RMF1 9.15 -0.1
×
सन्दीप लामिछानेको मुद्दा चौथो नम्बरमा , होला त् सुनुवाइ ?



क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुुँदै छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । सोही पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदै छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको छ । उक्त इजलासमा सन्दीपको मुद्दा चौथो नम्बरमा परेको छ ।

यसअघि दुईपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । पहिलो पेसीमा सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। तर, बिहीबार उनको पेसी चौथो नम्बरमा परेको छ ।

हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायका लागि बुधबार क्रिकेटरहरुले आवाज उठाएका थिए ।  एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार उनी १८ कात्तिकमा कारगार चलान भएका थिए ।
sandeep.JPG सन्दीप लामिछानेको मुद्दा चौथो नम्बरमा , होला त् सुनुवाइ ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस