×
Lagani
Lagani Shiksha gif
सानिमा बैंकको सेयर मूल्य समायोजन



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ।

लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

Lagani Shiksha gif
sharehubapk सानिमा बैंकको सेयर मूल्य समायोजन

समायोजनपछि बैंकको सेयर मूल्य २४७ रुपैयाँ १८ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन भएको थियो । अघिल्लो कारोबार दिन (आइतबार) बैंकको सेयर प्रतिकित्ता २७१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। नयाँ मूल्यलाई आधार मानेर आज बैंकको सेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस