LICN 1995.9 -27.1 SADBL 419 -1 CIZBD90 1081 1 EBLD86 1040 -2 UMRH 475 -1.9 KBL 234 -6.9 GVL 538.5 -22 NWCL 975 -13.9 NIBD2082 1099 0 HRL 861 -4 PCBL 292 -2 TSHL 909 -11 SPIL 853 -18 IHL 499 -1 USHEC 523 -7 NICFC 8.97 -0.33 CHDC 1684 -35.9 SBID83 1098 8.7 NADEP 1030 -55 NYADI 305.4 -6.6 SICL 832 0 ICFC 823.9 74.9 SAGF 9.31 0.01 PMHPL 260 -4 NICD83/84 1062 -19 USHL 783.2 -13.7 NIMB 241.9 -9.1 MLBBL 1635 15 SALICO 747 -9.1 LUK 9.21 -0.09 MLBL 398 -6.9 KBLD89 1156 1 NLIC 814 -13.4 SGHC 393.6 0.1 MND84/85 1030 2 MEHL 380.1 -19.9 KEF 9 0.28 NLO 242.1 0 UMHL 308 -4 BHPL 655.1 -12.7
×
सिद्धार्थनगर- ११ मा विवाद हुँदा एक जना घाइते



भैरहवा, ४ मंसिर । रुपन्देहीको सिद्धार्थनगर-११ मा रहेकाे मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका -११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा  स्थानीयबीच  विवाद सृजना भएकाे थियाे ।

सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो।

कुटपिटबाट टाउकाे चाेट लागेकाेपछि तबरेजकाे भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेकाे छ।

विवादकाे कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेकाे थिए । उनलाई नै हटाइएपछि अवस्था समान्य भएकाे थियाे ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस