×
आयोगबाटअपि पावरले पायो हकप्रद निष्काशनको अनुमति , ६ वटा सर्तहरु पालना गर्नु पर्ने



विद्युत नियमन आयोगले अपि पावर कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ ।

विद्युत नियमन आयोगले कम्पनीले गत भदौ ३० गते आयोगमा पेश गरेको प्रस्तुतिकरण र असोज ६ गते पेश गरेको थप कागजजातको आधारमा हकप्रद शेयर निष्काशनका लागि अनुमति दिइएको छ । कम्पनीले असार २० गते चुक्ता पूँजीको ३९.३६ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्दै आयोगमा निवेदन दिएको थियो ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने  एक करोड ८ लाख कित्ता हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।आयोगले हकप्रद निष्काशनको स्वीकृति दिदा ६ वटा सर्तहरु अगाडि सारेको छ ।

244328803 1216511938863232 4220406079311960854 n आयोगबाटअपि पावरले पायो हकप्रद निष्काशनको अनुमति , ६ वटा सर्तहरु पालना गर्नु पर्ने

विद्युत नियमन आयोगले जारि गरेको पत्र

243493933 834823440538257 2694990124943096650 n आयोगबाटअपि पावरले पायो हकप्रद निष्काशनको अनुमति , ६ वटा सर्तहरु पालना गर्नु पर्ने

विद्युत नियमन आयोगले जारि गरेको पत्र

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस