आयोगबाटअपि पावरले पायो हकप्रद निष्काशनको अनुमति , ६ वटा सर्तहरु पालना गर्नु पर्ने

विद्युत नियमन आयोगले अपि पावर कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ ।

विद्युत नियमन आयोगले कम्पनीले गत भदौ ३० गते आयोगमा पेश गरेको प्रस्तुतिकरण र असोज ६ गते पेश गरेको थप कागजजातको आधारमा हकप्रद शेयर निष्काशनका लागि अनुमति दिइएको छ । कम्पनीले असार २० गते चुक्ता पूँजीको ३९.३६ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्दै आयोगमा निवेदन दिएको थियो ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने  एक करोड ८ लाख कित्ता हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।आयोगले हकप्रद निष्काशनको स्वीकृति दिदा ६ वटा सर्तहरु अगाडि सारेको छ ।

विद्युत नियमन आयोगले जारि गरेको पत्र

विद्युत नियमन आयोगले जारि गरेको पत्र

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।