×
वाइवाइको आइपियो बारे बोले विनोद चौधरी , भन्छन त्यो दिन टाढा छैन।



चौधरी ग्रुपका अध्यक्ष तथा खर्बपति विनोद  वाइवाइ नेपालको सेयर बजारमा आउने बताएका छन्।

पुस्तक प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित साहित्य महोत्सव फाइनप्रिन्ट फिभरमा उद्योगपति विनोद चौधरीले वाईवाईले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने बताएकाहुन् । उनले उक्त कार्यक्रममा पत्रकार उमेश चौहानले ‘वाइवाइ’लाई सेयर बजारमा सूचीकृत गर्ने योजनाबारे सोध्दा चौधरीले ” चौधरी ग्रुपअन्तर्गतका थुप्रै कम्पनी जनतामा गएका छन् र तिनले कहिल्यै घाटा पुर्याएका छैनन् । कुनै नेपालीको लगानी डुबेको छैन । वाइवाइ पनि कुनै दिन जनतामा जान्छ” भनेका थिय।

चाउ चाउ र होटलमा ठूलो लगानी गरेका चौधरीले चाउचाउ र होटललाई विश्वभर फैलाउन आवश्यक रहेको बताएक हुन् । उनले भने ‘वाईवाई विश्वभर ब्राण्ड बन्ने क्रममा छ ।नेपालका एकमात्र ‘फोब्र्स’ सूचीकृत अर्बपति चौधरीले २०४१ सालमा थाइल्यान्डबाट अन्तराष्ट्रिय ब्रान्ड अधिकार सहित वाइवाइ भित्र्याएका हुन्।

सम्बन्धित : 

फेरी अर्को कम्पनीले आइपियो निस्कासन गर्ने , तर १०० मा किन्न नमिल्ने।

लगानीको अवसर : भोलि निस्कासन हुने आइपियोमा कति कित्ता दिने आवेदन ?

अब आइपियोमा आवेदन दिन सजिलो हुने ।आवेदन दिन मेरो शेयरले नया वेव बनाउदै ।

यो पनि पढ्नुहोस :

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारि गरिरहेको छ छ । कम्पनीले बुक बिल्डिङ्ग विधिबाट १४ लाख ६० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर (आईपीओ) जारि गर्ने भएको हुनाले उक्त शेयरको मूल्य रु १०० भन्दा बढी नै हुने छ। हाल नया लगानीकर्ताहरु १०० मा आइपियो किनेर बेच्ने गरेको हुनाले बुक बिल्डिङ्ग विधिले धेरैलाई निरास बनाएको छ। कतिपयले त् बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर (आईपीओ) जारि गर्ने कम्पनीको शेयर बहिस्कार गर्ने समेत बताउने गर्छन।sliderunitb3 वाइवाइको आइपियो बारे बोले विनोद चौधरी , भन्छन त्यो दिन टाढा छैन।

कम्पनीले उक्त साधारण शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ। बिक्री प्रवन्धक नियुक्ति सम्वन्धी सम्झौंतापत्रमा कम्पनीका संचालक शशिकान्त अग्रवाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे।

उक्त कार्यक्रममा रिलायन्स स्पिनिङ्ग मिल्सको मुख्य लगानीकर्ता रहेका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यानको उपस्थिति रहेको थियो । उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।

yarnunitb वाइवाइको आइपियो बारे बोले विनोद चौधरी , भन्छन त्यो दिन टाढा छैन।

४ हजार ३ सय भन्दा धेरैे जनालाई रोजगार दिएको यो उद्योग दुहबी र खनारमा छ। उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस