×
Lagani
Lagani Shiksha gif
नेप्से ३३ अंकले घट्यो, ६ अर्ब ८ करोडको कारोबार



नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६० कम्पनिका एक करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर ६ अर्ब ८ करोड ८ लाख ६३ हजार ३५४ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्से ३३ अंकले घट्यो, ६ अर्ब ८ करोडको कारोबार

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने गरिमा समृद्धि योजनाको शेयर ४.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्म निर्भर लघुवित्तको शेयर १३.३८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ३३ करोड ८६ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमईको २८ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस