CIT 2082 -4 MKLB 955 -18 HIDCLP 99.9 1.1 KSBBL 368.6 4.6 HBL 170 -1.2 KSY 9.71 -0.29 SCBD 1040 12.4 ENL 785.9 -9.1 SKBBL 795 -10 CLI 463 11.7 CKHL 490 0 VLUCL 455 -3 GILB 1006 -32 DHPL 209.1 9.8 LUK 8.37 -0.13 LEC 181.5 1.5 WNLB 1325.2 -39 UNL 38710 -790 CHCL 429 -1.1 MERO 662 -18 CHDC 705 -15 MFLD85 1010 -10 NIFRA 194 -2.1 AHL 439.8 -1.2 PBLD86 1028.5 -20.5 NLICL 527 -1.1 PRVU 134.6 -1.4 SAMAJ 1900 -108 SBLD2082 1046.6 -19.4 NADEP 720 -44.9 ANLB 1965 13.9 UAIL 537 -3 OHL 720 -3 SPC 484 -16 C30MF 8.81 0 ADBL 235.5 -3.5 KBSH 1033 23 BHPL 540 21 GHL 145.8 -0.5 NBL 198.8 0.3
×
२०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै हिमालयन उर्जा विकास कम्पनी



हिमालयन उर्जा विकास कम्पनीले लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकको निणय अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो।

हकप्रद शेयर निष्कासन गर्नको लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृती लिनु पर्ने छ। नियमन आयोगबाट स्वीकृती पाएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनु पर्ने छ । नियामक निकायबाट स्वीकृती पाएपछिमात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी रू. ९९ करोड रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन पश्चात प्राप्त हुने पूँजीमध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय पनि सो बैठकले गरेको  छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस