×
Lagani
Lagani Shiksha gif
विदेशबाट आउने सबैलाई स्वागत गर्न म आफै एयरपोर्ट पुग्ने छु : रवि लामिछाने



रवि लामिछानेले देश फर्किनेलाई एयरपोर्टमा आफैले स्वागत गर्न जाने बताएका छन्।

आज चितवनको नारायणी किनारमा भैरहेको चुनावी सभामा उनले यस्तो बताएका हुन्। हामी सरकारमा पुगेउ भने यो देश फर्केर केहि गर्न चाहनेलाई म आफै एअरपोर्टमा अवागत गर्न आउने छु उनले भने। म जस्तै देशमा केहि गर्छु भनेर आउनेलाई मलाई जस्तो गरेर जतासुकै बाट चोट होइन सम्मानका साथ् स्वागत गर्ने उनले जनाएका छन्।

Lagani Shiksha gif
sharehubapk विदेशबाट आउने सबैलाई स्वागत गर्न म आफै एयरपोर्ट पुग्ने छु : रवि लामिछाने

यसका साथै उनले विदेश जान फ्री टिकेट फ्री भिषा हैन नेपाल आउन चाहानेलाई फ्री टिकेट दिने जनाएका छन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Dilnhadurkhatri
Guest
Dilnhadurkhatri
November 19, 2022 1:02 am


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस