SCBD 1111 6 VLBS 902.5 -7.5 NICSF 9.5 0.25 KSBBLD87 1093.4 18.4 CKHL 632 -8 LICN 1995.9 -27.1 SINDU 667 -6 USLB 1467 -2.9 RLFL 625 6.9 MHCL 410 -7 NIBD2082 1099 0 CMF1 10.5 -0.2 NIMBPO 176.9 -1.1 NICLBSL 705.5 -7.5 SGIC 641.2 -4.8 SHLB 1886.9 1.9 SNMAPO 190 0 SBCF 9 -0.2 CBBL 980 1 MSHL 938 3 FMDBL 758 -0.1 MHNL 265.5 -0.5 NICD83/84 1062 -19 GRDBL 743 5 HLI 472 -4 SMB 1809 4 HBL 260 -13 PSF 9.51 -0.09 DOLTI 538 10 PRIN 968 4 KRBL 613 0 PMLI 562 1 GVL 538.5 -22 MND84/85 1030 2 SKBBL 934 -3 UPCL 262.2 -2.7 MNBBL 395.8 -0.8 OHL 925 -9 SPHL 666.9 16.9 HDHPC 208.8 -4.1
×
ललिता निवास प्रकरण : १ सय १० विरुद्ध पक्राउ पुर्जी



बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कर्मचारी, भूमाफिया र तत्कालीन भोगाधिकारी, बिचौलियासहित १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र शुक्रबार आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले बताए।

पुर्जी जारी भएकाको विवरण गोप्य राखिएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विभिन्न समयमा व्यक्तिको नाममा नामसारी गरिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस