काठमाडौं, १६ बैशाख । नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सो बैठक बसेको हो ।
बालेन्द्र शाह नेतृत्वको सरकारले हिजो आर्थिक बर्ष २०८३ ८४ का लागि प्रस्तुत गरेको बजेटका बारेमा धारणा बनाउनका लागि सो बैठक बसेको हो । सो बैठकमा जेटका बारेमा संसदमा राखिने धारणाका बारेमा छलफल भइरहेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted













