EDBL 645 -1.9 SIGS2 10.05 0 USLB 1467 -2.9 SGHC 393.6 0.1 UPCL 262.2 -2.7 NHDL 570 0 SEF 9.51 -0.24 GIBF1 9.69 0.1 UNHPL 266 0 PBD84 1065 1.7 KBLD89 1156 1 HRL 861 -4 NICL 990.2 -4.8 HLBSL 1010 -10 MBL 255 -4 NIBD2082 1099 0 HDL 1423.1 49.1 API 289.5 2.5 NTC 980.1 -2.4 KBLD86 1115 0 RNLI 495.5 1.5 SGIC 641.2 -4.8 UMRH 475 -1.9 FOWAD 1479 0 NICLBSL 705.5 -7.5 SWBBL 1065 2.1 ILI 483.5 -2.5 NGPL 472 -2.9 EHPL 840 7.9 NICA 452 -13 GRDBL 743 5 TPC 465 6 NMBMF 695 -10 SCB 691.1 3.6 KBL 234 -6.9 KDBY 9.21 -0.23 GBLBS 738 -10 SSHL 215 0.8 SLCF 9.21 -0.1 NIL 912 8
×
एलआईसी नेपालले गर्‍याे लाभांश प्रस्ताव



लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको ८ पुसमा बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ०५ प्रतिशत गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यसअनुसार कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट चुक्ता पुँजी दुई अर्ब २१ करोड १० लाख रुपैयाँको लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश बीमा समितिको स्वीकृति तथा आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस