×
Lagani
Lagani Shiksha gif
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिने, संसदको अवरोध हट्यो



प्रतिनिधि सभामा परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा संसदमा स्पष्टीकरण दिने विषयमा सहमति भएपछि प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सवा ३ बजेदेखि मात्र शुरु भएको छ ।

Lagani Shiksha gif

संसदको अवरोध हटाउने विषयमा रास्वपा सभापति र सभामुख डिपी अर्यालले विपक्षी दलहरुसँग छलफल गरेका थिए ।

छलफलमा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तप्रति स्पष्टीकरण दिने सहमति भएपछि संसदको अवरोध हटेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस