×
Lagani
Lagani Shiksha gif
सोविता गौतम बन्दैछिन् कानुनमन्त्री



चितवन–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई यस महत्वपूर्ण जिम्मेवारीका लागि सिफारिस गरेको हो। पहिलो कार्यकालमा सांसद पदमा सीमित रहेकी गौतम दोस्रो कार्यकालमा भने मन्त्री बन्ने अवसर पाएकी छन्। उनको आजै पद तथा गोपनीयताको शपथ ग्रहण हुने कार्यक्रम रहेको छ। यस नियुक्तिले संसद् र मन्त्रिपरिषद्मा एक युवा महिला अनुहारको प्रवेशलाई थप बल पुर्याएको छ।

Lagani Shiksha gif
sharehubapk सोविता गौतम बन्दैछिन् कानुनमन्त्री
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस