USLB 1467 -2.9 UNLB 2527 -3.9 API 289.5 2.5 NICFC 8.97 -0.33 UNL 48870 -930 DLBS 1374 30 AHL 651 2 LSL 253.5 -5.5 SRBLD83 1065 -10 HBLD83 1056.3 0.3 SHEL 242.9 -4.7 HIDCLP 183 -2 RBCL 17071 -109 HLBSL 1010 -10 NUBL 730 2.8 CORBL 958.8 -10.2 RHGCL 388 0 NLIC 814 -13.4 NBLD87 1020 -8 NBLD85 1025 0 MND84/85 1030 2 NYADI 305.4 -6.6 RMF1 9.15 -0.1 CMF2 9.21 -0.1 SMPDA 910 -1 NADEP 1030 -55 ANLB 4453.1 47 SLBBL 958.9 -4.2 KKHC 260 -2 GVL 538.5 -22 PROFL 655 7 JBLB 1534 -3 KMCDB 1027.8 -11.1 MSLB 1564 -70 SPC 520 5 TVCL 461 1 HBL 260 -13 LBLD86 1081 -0.2 MMF1 8.98 0.1 MBJC 321 -8
×
रिलायन्स लाइफको लाभांश बिमा समितिबाट स्वीकृत



रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांशलाई बिमा समितिले स्वीकृत गरेको छ ।

बिमा समितिले १६ मंसिरमा कम्पनीलाई पाँच दशमलव २६३ प्रतिशत अर्थात् ११ करोड पाँच लाख २७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न अनुमति दिएको हो ।

१८ असोजमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रतिसेयर पाँच रुपैयाँ २६३ रुपैयाँको दरले ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्न निर्णय गरेको थियो । उक्त लाभांश पारित गर्न ११ पुसमा वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस