×
Lagani
Lagani Shiksha gif
रामहरी खतिवडाको प्रस्तावमा राज्य ब्यवस्था सभापतिमा इश्वरीकाे उम्मेदवारी



काठमाडौं, १० भदौं । ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा मनोनयन दर्ता गराएकी छन्।

नेपाली कांग्रेसले उनलाई सभापतिमा उठाउने निर्णय लिए पछि संसदीय सुनुवाइ समितिबाट राजीनामा दिए लगत्तै राज्य ब्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिएकी हुन् । 

Lagani Shiksha gif
sharehubapk रामहरी खतिवडाको प्रस्तावमा राज्य ब्यवस्था सभापतिमा इश्वरीकाे उम्मेदवारी

उनको प्रस्तावक कांग्रेस निर्वतमान सभापति सांसद रामहरि खतिवडा छन् भने समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन्। 

समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि उपसभामुखको उम्मेदवार पनि बनाएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस