RNLI 495.5 1.5 SEF 9.51 -0.24 SINDU 667 -6 SMATA 875 -16 NIBSF2 8.9 0.08 KDL 1059 16 SLCF 9.21 -0.1 GCIL 498 -5.8 MLBS 1532.3 -86.7 SHLB 1886.9 1.9 SNMAPO 190 0 ALBSL 1040 -4 USHL 783.2 -13.7 RHGCL 388 0 HBL 260 -13 GBILD86/87 1030 4 SIGS2 10.05 0 MFIL 768 48 NIMB 241.9 -9.1 NWCL 975 -13.9 GLBSL 1600.4 -29.6 NLO 242.1 0 SPDL 310 5 NLIC 814 -13.4 MBJC 321 -8 SLBSL 1398.4 21.4 PHCL 465.1 -9.9 BFC 625 9.1 CBBL 980 1 LVF2 9 0 SANIMA 326 -10.2 BNHC 466.9 0.7 NSIF2 10.52 0.02 MLBBL 1635 15 MKJC 467.9 -1 SAHAS 505 28 HDL 1423.1 49.1 MLBSL 2000 -26 NIL 912 8 VLBS 902.5 -7.5
×
कुलमानका कारण राष्ट्रियसभा बैठक एक घन्टाका लागि स्थगित



राष्ट्रियसभा  बैठक आज पनि अबरूद्द भएको छ ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक स्थगित गरिएको छ  ।  बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।

अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरेको सुचना जारी गरेका छन । हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस