NIBSF2 8.9 0.08 ICFC 823.9 74.9 SDBD87 1035 4 MEHL 380.1 -19.9 KBLD86 1115 0 ACLBSL 1035 0 TSHL 909 -11 DOLTI 538 10 SHINE 473 -1.8 KDBY 9.21 -0.23 PHCL 465.1 -9.9 MNBBL 395.8 -0.8 BGWT 934.9 -21.1 HBLD83 1056.3 0.3 VLUCL 588 -1.9 KSY 9.22 -0.19 SIFC 628 10 MATRI 1405 -8 UPCL 262.2 -2.7 CIZBD86 1060 -10 MHNL 265.5 -0.5 NIBLSTF 8.68 0 GVL 538.5 -22 BFC 625 9.1 NIMBPO 176.9 -1.1 GHL 218.5 -1.1 IHL 499 -1 CYCL 1540 -7 NGPL 472 -2.9 SKBBL 934 -3 NICD83/84 1062 -19 BEDC 470 0 EDBL 645 -1.9 CGH 909 -5 FOWAD 1479 0 BHDC 583 5.4 MMF1 8.98 0.1 SAMAJ 3321.1 1.1 NRIC 803 -5 MPFL 751 5
×
नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौ, चैत्र ०६ । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ७ गते बुक क्लोज गर्दैछ । तसर्थ, चैत ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी जम्मा १५.७९ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस