NABIL 594 3 NICBF 9.3 -0.08 LBBL 475 -4.8 GBBL 447 -6 MLBSL 2000 -26 PMHPL 260 -4 HPPL 316.3 -3.6 MEN 631.1 -3.9 CHL 353 0.4 SAPDBL 569.6 -7.4 DORDI 429 -3.3 IGI 600 -4 UNHPL 266 0 GFCL 1051.1 6 ALBSL 1040 -4 LICN 1995.9 -27.1 SIGS2 10.05 0 SDBD87 1035 4 SAMAJ 3321.1 1.1 GBILD86/87 1030 4 NICD88 1032 -21 TAMOR 482.9 -2.1 GVL 538.5 -22 MATRI 1405 -8 RFPL 532 11.1 H8020 10.2 -0.05 CCBD88 1123.1 6.1 SJLIC 477 -7.5 EDBL 645 -1.9 NMB 263.9 -7.1 SPL 813 -12.1 SHLB 1886.9 1.9 ADBL 367 -11.1 SWBBL 1065 2.1 BEDC 470 0 NICD83/84 1062 -19 SSHL 215 0.8 KSY 9.22 -0.19 NLIC 814 -13.4 AKJCL 209 -3
×
पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्दारा स्काइ डाइभिङ



पोखरा, २७ पुस । पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्। 

 

बिदेशमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले पहिलाे पटक स्काई डाइभिङ सुरू गरेका हुन । 

 

यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यसपटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएको सिम्रिक एअरले जनाएको छ ।  उसका अनुसार सिम्रिक एयर र इन् स्काई डाइभ कम्पनीले पोखरामा शुक्रबार देखी स्काई डाइभिङ सुरु गरेका हुन्, जो २१ जनवरीसम्म जारी रहनेछ ।

यस अवधिमा स्काई डाइभिङ गर्न कम्पनीले भीआईपी र डिलक्स गरी दुई वटा प्याकेज बनाएको र भीआईपीको १ लाख १५ हजार रुपैयाँ र डिलक्सको ९५ हजार रुपैयाँ पर्नेछ  । जसअनुसार पोखरा विमानस्थलबाट हेलिकोप्टर उडान गरी पोखरा–२३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्नेछन्। माथिबाट ड्राइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस