BEDC 470 0 HIDCLP 183 -2 IGI 600 -4 SJLIC 477 -7.5 ILBS 980 -21.5 NABBC 631 -12 SIKLES 707 -3 SWBBL 1065 2.1 SKBBL 934 -3 GBLBS 738 -10 MBL 255 -4 GVL 538.5 -22 MKHC 339 -1 SFEF 9.29 0.22 NFS 1350 -43 PFL 652 -1 MND84/85 1030 2 PCBL 292 -2 CITY 805 -17 NMBD87/88 1027 -3 HDHPC 208.8 -4.1 NADEP 1030 -55 CIZBD90 1081 1 SMPDA 910 -1 ACLBSL 1035 0 EDBL 645 -1.9 MEN 631.1 -3.9 SBL 345 -8.1 NABIL 594 3 HDL 1423.1 49.1 AVYAN 909 -6 CGH 909 -5 HHL 439 -3.2 USLB 1467 -2.9 MEHL 380.1 -19.9 SIGS2 10.05 0 SAHAS 505 28 ALICL 714.5 -1.2 PBD88 1102.1 2.1 GBILD86/87 1030 4
×
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८३ हजार कित्ता संस्थापक सेयर बिक्री ल्यायो



काठमाडौं, मंसिर ०४ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । बैंकले ८३ हजार ७६ कित्ता संस्थापक संस्थापक सेयरधनीहरुको नाममा रहेको र सो सेयरलाई बिक्रीमा ल्याएको हो । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । 

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (मंसिर ४ गते) देखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस