×
Lagani
Lagani Shiksha gif
त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

फ्लाइ दुबईको जहाजबाट शनिबार राति ११ बजेर ५१ मिनेट विमानस्थलमा अवतरण गरेका उनी ६ किलो ५७५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।  सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका इजिप्टका नागरिक रहेका बताइएको छ ।

Lagani Shiksha gif
sharehubapk त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

साथै शंकास्पद दुईजना सुडानी नागरिक पनि पक्राउ परेका र  उनीहरुमाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ ।  दुई दिनअघि पनि विमानस्थलबाट १४ किलो सुनसहित एकजना पक्राउ परेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस