HIDCL 270.7 -4.1 DDBL 916.2 3.1 GBILD86/87 1030 4 SHPC 525 -3.9 NICBF 9.3 -0.08 UMHL 308 -4 HPPL 316.3 -3.6 ALICL 714.5 -1.2 MBJC 321 -8 BARUN 379 -6.1 NICA 452 -13 GLH 244 -2 CMF1 10.5 -0.2 MBL 255 -4 ULHC 390 -7.9 NIBD2082 1099 0 MDB 630 -3.8 KBL 234 -6.9 SNMAPO 190 0 SMH 1064.8 5.9 MSHL 938 3 JBBL 351 -3.1 MAKAR 500 6 MKHL 493 -6 ALBSL 1040 -4 SBLD84 1040 19.3 HIDCLP 183 -2 RIDI 235 0 GUFL 735 5 AVYAN 909 -6 LEC 276.8 -6 PRIN 968 4 ENL 1102 -18 HEIP 381.8 20.8 SPC 520 5 MHCL 410 -7 VLUCL 588 -1.9 IGI 600 -4 DOLTI 538 10 FOWAD 1479 0
×
इजरायलबाट आइपुग्यो तीन जना विद्यार्थीको शव



इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शवमध्ये ३ जनाको शव काठमाडौं आइपुगेको छ।

गएराति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेकोे हो भने केही बेरअघि लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टकोे शव काठमाडौं आइपुगेको छ। आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदका पे्रस संयोजक केशव साउदले जानकारी दिए।

तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव फ्लाई दुबईको जहाजमार्फत् नेपाल पठाएको हो। शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको बताइएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस