×
Lagani
Lagani Shiksha gif
इजरायलमा नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा सारियो



हमासको आक्रमणमा परी इजरायलमा अलपत्र परेका विद्यार्थीहरूले आफूहरूको उद्धार हुन थालेको जानकारी गराएका छन्।

त्यहाँका सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित ठाउँमा लगिएको भिडियोमार्फत जानकारी गराएका छन् । उद्धार गरेर लगिएकाहरुलाई तेल अभिभतर्फ लगिएको छ । ‘फार्मका सबै साथिहरू आइसकेका छौं। हामी सबैले खाने कुरा पनि पायौं। यहाँ चारैतिर आर्मीहरू छन्’ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालले भने ।

Lagani Shiksha gif
sharehubapk इजरायलमा नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा सारियो
@nepsebajar

Nepali Student #nepal #nepali #foryou #nepsebajar

♬ original sound – Nepse Bajar – Nepse Bajar

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस