×
Lagani
Lagani Shiksha gif
जनप्रतिनिधिलाई थकाई लागेको भन्दै मण्डनपुरमा आज सार्बजनिक बिदा।



जनप्रतिनिधि थकित भएको भन्दै मण्डनपुर नगरपालिकामा आज सार्बजनिक बिदा दिईएको छ ।

संबिधान दिबसको अवसरमा नगरपालिकाको भवनबाट निर्मित भबनवाट सेवा प्रबाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनपुरमा बिदा दिईएको हो ।

Lagani Shiksha gif
sharehubapk जनप्रतिनिधिलाई थकाई लागेको भन्दै मण्डनपुरमा आज सार्बजनिक बिदा।

‘बिगत तीन दिन देखी लगातार ब्यबस्थापन गर्ने कार्यमा खटिदा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, बिद्यालय लगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी बिज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस