SLCF 9.21 -0.1 GLBSL 1600.4 -29.6 CMF2 9.21 -0.1 BARUN 379 -6.1 UNHPL 266 0 BHL 440 -13 GLH 244 -2 BHDC 583 5.4 MEHL 380.1 -19.9 PBD88 1102.1 2.1 NBLD87 1020 -8 SBID83 1098 8.7 NLO 242.1 0 CIZBD86 1060 -10 JBLB 1534 -3 KEF 9 0.28 NIBSF2 8.9 0.08 DDBL 916.2 3.1 GMFBS 1512.1 -16.9 USHEC 523 -7 KRBL 613 0 SPIL 853 -18 HURJA 220 -4.6 BFC 625 9.1 PBLD87 1028 -2 SALICO 747 -9.1 STC 5908 9 NICD88 1032 -21 MDB 630 -3.8 NWCL 975 -13.9 GBBLPO 205 0 SBLD84 1040 19.3 SAHAS 505 28 MBJC 321 -8 NESDO 2229 -18 SWMF 812 -13 BGWT 934.9 -21.1 MSHL 938 3 TSHL 909 -11 BNHC 466.9 0.7
×
आज यी स्थानमा सार्बजनिक बिदा।



गुरू पुर्णिमाको दिन ब्याँस नगरपालिकाले सार्बजनिक बिदा दिएको छ ।

तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको हो । महर्षी बेदब्याँसको जन्मस्थान मानिदै आएको उक्त स्थानमा गुरु पुर्णिमाका दिन बिदा दिईएको हो ।

गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको पनि सो नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका सङ्घ संस्था बन्द रहने भएका छन् ।

त्यस्तै मुस्ताङको लोमान्थाङ गाउँपालिकाले राजाका छोराको बिहेको अवसरमा आज गाउँपालिकामा सार्वजनिक बिदाको घोषणा गरेको छ। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टेसि न्हर्क गुरुङद्वारा जारी सूचनामा मुस्ताङका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर बिष्टको विवाहको उत्सव मनाउन लागिएकाले सार्वजनिक बिदा दिइएको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस