NYADI 305.4 -6.6 PMHPL 260 -4 SMFBS 1505.2 6.2 SFEF 9.29 0.22 CITY 805 -17 MEHL 380.1 -19.9 SMHL 613.1 -4 NICSF 9.5 0.25 NGPL 472 -2.9 GRDBL 743 5 SBID83 1098 8.7 AKPL 248.5 -2.5 HEI 648 -10 PBD85 1079.9 19.9 CIT 2195 0 HRL 861 -4 PRIN 968 4 FOWAD 1479 0 NIBD2082 1099 0 SINDU 667 -6 PPCL 262 -5.2 NMFBS 1435 1 KBL 234 -6.9 NBLD87 1020 -8 USHEC 523 -7 RMF1 9.15 -0.1 RLFL 625 6.9 RFPL 532 11.1 KRBL 613 0 LBBLD89 1208.5 23.5 UHEWA 476 -11 HATHY 1322 13 NTC 980.1 -2.4 RHGCL 388 0 SAEF 11.22 0.17 IGI 600 -4 PBLD87 1028 -2 MNBBL 395.8 -0.8 MBJC 321 -8 RURU 740 -9.8
×
आशा लघुवित्तकाे लाभांश दर संशोधन



आशा लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन भएको छ ।

माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा कायम गरेको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजारको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत लाग्ने कर प्रयोजनार्थ नगद गरी कुल २१.०५ प्रतिशत अर्थात ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

संशोधित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । कम्पनीले फागुन १५ गते आफ्नो चुक्ता पुँजीको १४.२९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकको पत्र अनुसार लाभांश संशोधन भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस