×
Lagani
Lagani Shiksha gif
भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देल बिच शिष्टचार भेट



काठमाडौं, १ भदौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच भेटघाट भएको छ।

चार दिने नेपाल भ्रमणका लागि आएका भारतीय सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देल बिच  जङ्गी अड्डा, भद्रकालीमा शिष्टाचार भेटघाट भएको हो ।  

Lagani Shiksha gif
sharehubapk भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देल बिच शिष्टचार भेट

 

भेटघाटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस